Aamsanchar

खेलकुद महासंघको इनरुवा ४ मा कमिटी गठन

Author Image
शनिवार, वैशाख १०, २०७९

इनरुवा । नेपाल खेलकुद महासंघले नगर कमिटीहरु गठनको  क्रममा सुनसरी जिल्लाको इनरुवा नगर कमिटीको वार्ड नं ४ मा वडा कमिटी गठन गरेको छ ।

शुक्रबार नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतको अध्यक्षता र नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य विप्लव घोषको प्रमुख अतिथयतामा आयोजित कार्यक्रममा  विपीन साहको अध्यक्षमा  १५ सदसिय वडा  कमिटी गठन भएको हो ।

‘खेलकुद नागरिकको मौलिक अधिकार,समृद्धिका लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने नाराकासहित नगर देखि वडा कमिट गठनमा महासंघ केन्द्रित रहदै आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 595

प्रतिक्रिया (०)

सम्बन्धित खबर