Aamsanchar

अझै संरक्षणमा छुकछुके रेल

Author Image
आइतवार, वैशाख १८, २०७९

भारतको दार्जिदिङमा रेलको फोटो खिच्दै एक फोटो पत्रकार । ब्रिटिसले शासन गरेको बेला कोईलाबाट चल्ने रेल संचालनमा ल्याईएको थियो । हाल यो रेल भन्दा छिटो यात्रा गर्न सकिने गाडीको सुविधा भएपछि स्थानिय दैनिक यात्रीले कम प्रयोग गर्ने गरेका छन् । तर बाहिरबाट दार्जिलिङ पुग्ने पर्यटकका लागि भने आर्कषण बन्ने गरेको छ छुकछुके रेल ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 934

प्रतिक्रिया (०)

सम्बन्धित खबर