Aamsanchar

जम्मू कश्मीरमा ५ दशमलव ३ रेक्टरकाे भुकम्प

Author Image
बिहिवार, वैशाख २२, २०७९

  काठमाडौं – जम्मू कश्मीरमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको रेक्टर स्केलमा ५ दशमलव ३ रेक्टर स्केल रहेको छ । यसैबीच भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तान रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार जम्मू कश्मीरमा बिहान ५:३५ बजे भूकम्प गएको थियो । यसको केन्द्र ताजिकिस्तानमा १७० किलोमिटर गहिरो भनिन्छ। सौभाग्यवश भूकम्पबाट हालसम्म कुनै क्षति भएको छैन । यसअघि १८ अप्रिलमा जम्मु कश्मीरमा भूकम्प गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 611

प्रतिक्रिया (०)

सम्बन्धित खबर