Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, वैशाख २६, २०७९

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ९८ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढेकाे बढ्यै
शुक्रवार, वैशाख ७, २०८१
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१