Aamsanchar

सुनको भाउमा गिरावट

Author Image
बुधवार, वैशाख २८, २०७९

काठमाडौं – नेपाली बजारमा सुनको भाउमा उतार चढाव आउन क्रम जारी छ। हिजो तोलामा ७ सयले घटेको सुनको भाउ  साताको चौथो दिन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको हो।​

तेजावी सुन प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढेकाे बढ्यै
शुक्रवार, वैशाख ७, २०८१
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१