Aamsanchar

मिसिसागा क्रिकेट लिग २०२२ मा नेपालिज क्यानेडियन क्रिकेट क्लब (एनसिसी) ले सहभागीता जनाउने

Author Image
बुधवार, वैशाख २८, २०७९

क्यानाडा क्रिकेट संघमा आबद्ध रहेको मिसिसागा संघले आयोजना गर्न लागेको मिसिसागा क्रिकेट लिग २०२२ मा नेपालिज क्यानेडियन क्रिकेट क्लब (एनसिसी) ले सहभागीता जनाउने भएको छ।

त्यस लिगका लागि आज नेपालिज क्यानेडियन क्रिकेट क्लब (एनसिसी) बोर्डले सर्वसम्मतिले निरञ्जन श्रेष्ठलाई टोलीको कप्तानमा नियुक्त गरेको छ ।

नेपालिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष कोरोज श्रेष्ठले बन्नु भयो  ‘श्रेष्ठ क्लबको प्रारम्भिक दिनदेखि नै टोलीसँग आवद्ध केही एनसीसी सदस्यहरू मध्ये एक हुन्। श्रेष्ठले क्लब स्थापना भएदेखि नै सबै लिग प्रतियोगिता र एनसीसी कप प्रतियोगितामा सहभागिता जनाएका छन् ।

श्रेष्ठ मिसिसाउगा र्याम्बलर्स लिग मा भाग लिने २०२० एनसिसी का लागि टोलीका उपकप्तान थिए। प्रतियोगिता में २७ देखि सुरु हुँदै छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 480

प्रतिक्रिया (०)

सम्बन्धित खबर