Aamsanchar

सुन चाँदीकाे भाउ

Author Image
बिहिवार, वैशाख २९, २०७९


काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीकै भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सयले बढेको छ।

सुन मुल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ। यस अघि हिजो एक हजारले घटेर  तोलाको ९७ हजारमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मुल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२ सय पुगेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 541

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढेकाे बढ्यै
शुक्रवार, वैशाख ७, २०८१
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१