Aamsanchar

नियम कागजमा मात्र सिमित

Author Image
शुक्रवार, वैशाख ३०, २०७९

आज स्थानिय जिल्ला प्रशासन कार्यलयले पूर्ण रुपमा अतिआवश्यक बाहेका सबै सवारी साधनलाई आवगमनमा रोक लगाएको थियो । उम्मेदवार, पत्रकार, पर्यवेक्षक लगायतका लागि जिल्ला प्रशासन झापाले सवारी चलाउने अनुमती पत्र दिएको थियो । तर विर्तामोडमा अनुमती नलिएका केही निजी तथा सावर्जनिक यातायातहरु भने निर्वाद रुपमा चलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 748

प्रतिक्रिया (०)

सम्बन्धित खबर