Aamsanchar

यूएईका राजकुमारद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान उद्घाटन

Author Image
आइतवार, असार ५, २०७९

विर्तामोड । संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार जुमा अल मोक्तुमले पूर्वाञ्चल म्यान्सर अस्पतालको पेटसिटी मेसिनको उद्घाटन गरेका छन् । आज एक भव्य समारोहका विच मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गरेका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा राजकुमार  आएका हुन् । राजकुमार आउनुले नेपाल–यूएई बीचको सम्बन्ध अझ प्रगाढ भएको कार्यकारी निर्देशक प्रसाईंले बताए ।

प्रसाईंले भने ‘यहाँ केही व्यक्तिको कारण सरकारले मेडिकल कलेज संचालन गर्न दिएनन अब दुबईमा बीएण्डसी मेडिकल कलेज संचालन गर्ने र त्यसका लागि आज एओई सम्झौता भएको छ । त्यो संगै नेपालको पानी दुबईमा निर्यात गर्ने पनि सम्झौता भएको छ । राजकुमारले हिजो दिएको लोरौ उपहारको बारेमा अनाआस्यक धेरै टिप्पणी भएको छ, त्यो लौरो पत्ररकार भेटघाट कार्यक्रम गरेर नेपाल सरकारलाई हस्तान्तण गर्ने छु ।’

भिडियो हेर्नुहोस् ।

फोटो फिचर हेर्नुहोस् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर