बला बालाचर्तुदशीका अवसरमा सदविज ९पवित्र अन्नका बीउहरू० छर्ने परम्परा हिन्दु धर्मको पुराण एवं लोककथामा आधारित छ । यो परम्पराका पछाडि विशेष पौराणिक कथन र धार्मिक मान्यता रहेका छन्। पौराणिक कथाअनुसार, एक राजा अथवा तपस्वीले गल्तीवश […]
किरात धर्मगुरु फाल्गुनन्द, नेपाली समाज र संस्कृति का महत्वपूर्ण धार्मिक व्यक्तित्व हुन्। उहाँका बारेमा धेरै कम जानकारी उपलब्ध भए तापनि उहाँको जीवन र कार्यले विशेष महत्व राख्दछ। उहाँको योगदान मुख्यतः किरात धर्म, संस्कृति र समुदायका […]
नेपालको पूर्वी भागमा पर्ने झापा जिल्लामा बहने कनकाई नदी एक महत्वपूर्ण नदी हो। यो नदी प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिपूर्ण छ। यस नदीको शिर देखि पुच्छर सम्मको यात्रा गर्दा यहाँको जैविक विविधता, प्राकृतिक सम्पदा, […]
लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका –८ र अर्जुनधारा –५ लक्ष्मीपुरका सामाजिक अगुवा व्यक्तिहरू स्थानीय हिमाली माध्यमिक विद्यालयलाई शैक्षिक रुपमा अब्बल बनाउन जुर्मुराएका छन् । बालबालिकाले राम्रो शिक्षा पाउन सके भने मात्र समाज राम्रो हुने र […]
झापा । झापामा आत्महत्या गर्नेको संख्या विगत तिन वर्ष यता घटेको छ । तथापि पनि आत्महत्या गर्नेको जम्मा संख्या भयावह रहेको छ । २०७७ साल देखि २०८० भदौ २४ गते सम्म आत्महत्या गर्नेको संख्या ९ […]
बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रिय आठौं साधारणसभा सम्पन्न भएको छ । आज शनिवार बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित […]
लक्ष्मीपुर । झापाको बिर्तामोड –२ र कनकाई नगरपालिका –८ सिमा क्षेत्रमा पर्ने बालुवाटारमा स्थानीय तीनजना व्यवसायीहरूले बालुवाटार रिसोर्ट सञ्चालनमा ल्याएका छन् । गोपाल कटुवाल, मोहन लुँइटेल र टेकबहादुर बस्नेतको लगानीमा हिजो शुक्रबारबाट रिसोर्ट सञ्चालनमा आएको […]
अर्जुनधारा । झापाको अर्जुनधारा –७ मिलडाडाँ स्थित एक किसानले लगाएको धान बाली रमित लाग्दो गरेर फलेको छ । अर्जुनधारामा पहिलो पटक नयाँ जातको थान यसरी फलेको हो । अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारी संस्थामा आवद्ध […]
कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित एक तिन तल्ले घर डोजर लगाएर भत्काईएको छ । सुरुंगा देखि भारतको सिमाना सम्म जोडिने अमरपथ सडक निर्माण भइरहेको र उक्त सडक क्षेत्र भित्र बनेका भौतिक संरचनाहरू हटाउने […]
सौराह । कुनै पनि काम मेहनत र निरन्तर लगनशील बनेर गर्दा सफलता प्राप्त हुन्छ । त्यस का लागि समय साक्षेप आफूलाई परिवर्तन गर्न र रचनात्मक बन्न पनि आवश्यक हुन्छ । अहिलेको समयमा कुनै पनि काम, […]