Aamsanchar

घुँगी टिप्न खाेलामा जाँदा एक जनाकाे डुबेर मृत्यु

Author Image
बुधवार, असार २९, २०७९

झापा – मोरङको रंगेली नगरपालिका-२ स्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। हिजो दिउँसो रंगेली-२ का २५ बर्षीय भिम राई घर नजिकै रहेको कट खोलामा घुँगी टिप्न भनि गएकोमा पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । मृतक राईको शव पोष्टमार्टमको लागि रंगेली अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर