Aamsanchar

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

Author Image
आइतवार, साउन १, २०७९

काठमाडौं – बर्दियामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मानबहादुर रजाली छन् ।

सोही ठाउँस्थित गोठको पछाडि लगेर रजालीले ती बालिकालाई बलात्कार गरेको सूचनापछि इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर