Aamsanchar

काठमाडौंको साँखुस्थित वनमा मानव कंकाल फेला

Author Image
सोमवार, साउन २, २०७९

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखुस्थित वनमा मानव कंकाल भेटिएको छ । फेदी वनमा खहरे खोला नजिकै फेला परेको शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर