Aamsanchar

१५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका एक नेपालीकाे मृत्यु

Author Image
सोमवार, साउन २३, २०७९

कञ्चनपुर : कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।  मलेशियामा रोजगारी गर्दै आएका देउवाको  हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए।

देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।

Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर