Aamsanchar

डिकमान सुनुवार विरही बर्ष उत्कृष्ट पत्रकारीता पुरस्कार-२०७९ संचारकर्मी भीमा शिवाकोटीलाई प्रदान गरिने

Author Image
मङ्गलवार, साउन २४, २०७९

बिर्तामाेड –नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) झापा शाखाले डिकमान सुनुवार विरही बर्ष उत्कृष्ट पत्रकारीता पुरस्कार- २०७९ संचारकर्मी भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ । फोनिजको २३ औं स्थापना दिवसको अवसरमा यही साउन २७ गते पुरस्कार प्रदान गरिने ५ सदस्यीय पुरस्कार छनौट समितिका अध्यक्ष गणेसमान मुखियाले जानकारी दिनुभएको हो । पुरस्कारको राशी २५ हजारसिहत ताम्रपत्र रहेको छ । झापाली अग्रज संचारकर्मी स्वं. डिकमान सुनुवार विरहीको स्मृतिमा फोनिजले उक्त पुरस्कार प्रदान गर्दै आएको छ । याे पुरस्कारकाे स्थापना २०६५ सालमा गरिएकाे हाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर