Aamsanchar

नेपलिज क्यानडियन क्रिकेट क्लबद्वारा  पाचौँ संस्करणको खेल तालिका सार्वजनिक 

Author Image
शुक्रवार, साउन २७, २०७९

नेपलिज क्यानडियन क्रिकेट क्लबले एनसीसी कप  २०२२ पाचौं संस्करणको खेल तालिका सार्वजनिक गरेको छ।

अगस्ट १३ र १४ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुने जनाइएको छ।  यस प्रतियोगितामा सात टीमको सहभगिता रहेको छ जसमा ग्रुप ए र ग्रुप बी मा टीम लार्इ राखिएको छ। 

ग्रुप ए मा बेलचौक  ब्वाइज, मिस्सिसौगा, एमएलसीसी, टीम अतुल, ग्रुप बी मा बर्मलिया डेंटिस्ट्री,अप्रूवल जीनिइ,ब्रेक एंड प्ले रहेको जानकारी प्रतोयोगिता संयोजक राजन तमाङ्ले जानकारी दिए।

विजेता टिमले यस प्रतियोतामा दुई हजार क्यानडियन डलर साथै उपविजेताले एक हजार क्यानडियन डलर पुरस्कार रहेको छ ।

प्रतियोगिताको ड्राफ्ट जुलाई ३१ मा भएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर