Aamsanchar

तिजलाई स्वागत गर्दै कलाकार मुना प्रसाईँको फोटोसुट 

Author Image
शुक्रवार, साउन २७, २०७९

कलाकार मुना प्रसाईँको अर्जुनधारा जलेश्वरधाममा गरिएको फोटोसुट । महिलाहरूको महान चार्ड को अवसरमा कलाकार प्रसाईँले फोटोसुट गराएकी हुन् । उनी झापा बिर्तामोड ५ निवासी हुन । उनी विगत १५ वर्ष देखि कलाकारिता क्षेत्रमा क्रियाशील रहदै आएकी छन् । हाल सम्म दर्जनौँ सडक नाटक, स्टेज नाटक, चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । हालै कलाकार प्रसाईँको तिज गीत पनि सार्वजनिक भएको छ । रङ्गमञ्च कलाकारितामा बढी उनको रुचि रहेको छ । आगामी दिनमा सामाजिक विषयमा आधारित चलचित्र र नाटकहरूमा अभिनय मार्फत आफ्नो कलाकारिता प्रस्तुत गर्ने उनको उद्देश्य रहेको छ । तल अरु फोटो पनि हेर्नुहोस् ।    

फोटो : विनोद पाण्डे
प्रकास संयोजन : सरोज सुवेदी/लक्ष्मी सिटौला

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
1
+1
1
+1
0
+1
0
+1
2
+1
2
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर