Aamsanchar

अष्ट्रेलिया स्थित एडीलेड नेप्लिज क्रिकेट एशोसिएसनको अध्यक्षमा जोशी  

Author Image
सोमवार, साउन ३०, २०७९

अष्ट्रेलिया स्थित एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन को साधारणसभाबाट बिजय जोशी अध्यक्षमा चयन भएका छन ।

त्यसैगरी उपाध्यक्षमा दोल्कर गुरुङ सचिव सन्तोष अधिकारी, कोषाध्यक्ष दिपेशराज पाण्डे ,पब्लिक ऑफिसरमा दीपक क्षेत्री , सदस्यहरुमा विनिता सिंह, पारस जोशी, मधुकर पौडेल ,दिप्सन खड्का, साबू पौडेल रहेका छन।

सल्लहकारमा जिंग ली एमलसि र कटरीना वेब वाम् रहेका छन।

‘एडीलेड नेप्लिज क्रिकेट एशोसिएसनलाई थप उचाइँमा पुर्याउने र तालिका अनुसार एडीलेडमा क्रिकेटमय बनाउने’ नव नियुक्त अध्यक्ष जोशी प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर