Aamsanchar

‘बेल्चोक ब्वाइज’ का खेलाडी पुरस्कृत

Author Image
शनिवार, भदौ ४, २०७९

२०२२ एनसीसी कप को उपाधि जितेको ‘बेल्चोक ब्वाइज’ का खेलाडीहरुलाइ बेल्चोक ब्वाइज टीमका संस्थापक किसन श्रेष्ठले नगद सहित सम्मान गरेका छन्।

मिसिसाउगास्थित एभरेष्ट रियल्टी ब्रोकरेजको कार्यालयमा आयोजित एक समारोहमा आफ्ना खेलाडीहरूलाई सम्मान गरेका हुन् । उनले २५ सय डलर को नगद पुरस्कार वितरण गरेको छन्।

ूबेल्चोक टीमले धेरै चोटका बाबजुद पनि ट्रफी जित्नका लागि खेलाडीहरूको कडा मेहनतको प्रशंसा श्रेष्ठले गरेका थिय।

‘ब्रेक एण्ड प्ले’ लाई ३१ रनले हराउँदै ‘बेल्चोक ब्वाइज’ एनसीसी कप–२०२२ को च्याम्पियन बनेको थियो।

एनसीसीकप नेपाली क्यानेडियन क्रिकेट क्लब को बार्षिक कार्यक्रम हो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर