Aamsanchar

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

Author Image
शुक्रवार, भदौ २४, २०७९

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो ।

उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।

बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर