Aamsanchar

अदालतद्वारा सन्दीपमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

Author Image
बुधवार, कार्तिक २, २०७९

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ ।

अघिल्लोपटक थपिएको सात दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।प्रहरीले पुनः सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 1811

प्रतिक्रिया (०)

सम्बन्धित खबर