Aamsanchar

रंगीन दुनियाँमा जम्दै मोडल बबिता

Author Image
बुधवार, कार्तिक १६, २०७९

बबिता धिताल कोरोयोग्राफी र मोडलिङमा रुचि राख्छिन्। कपिलवस्तुमा जन्मेकी उनी बुटवलबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी हुन्। यही क्षेत्रमा भविष्य बनाउन संघर्षरत छिन्।

आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडिलिङ गरिसकेकी उनले केही सर्ट फिल्ममा पनि अभियन गरेकी छिन्। पोखरामा नृत्य सिकेर रंगीन दुनियाँमा आएकी बबिता निकट भविष्यमा फिल्ममा समेत अभिनय गर्ने बताउँछिन्।

नृत्यमा पारंगत बविता बुटवलमा नृत्यम कला केन्द्र सञ्चालन गरिरहेकी छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 341

प्रतिक्रिया (०)

सम्बन्धित खबर