Aamsanchar

 ‘पोशाक राष्ट्रको पहिचान हो’ 

Author Image
आइतवार, पौष १७, २०७९

झापाको बिर्तामोडमा आयोजित १० औं राष्ट्रिय पोशाक दिवस कार्यक्रममा सहभागी युवाहरू । हरेक वर्ष बिर्तामोडमा राष्ट्रिय पोशाक दिवस तथा टोपी दिवस मनाइने गरिएको छ । आज पौष १७ गते पनि बिर्तामोडमा दिवस मनाइएको हो ।

राष्ट्रिय पोशाक दिवसको सुरुवात गर्नुको मुख्य कारण विदेशी संस्कृतिले नेपाली धर्म, संस्कृति,चाडपर्वलाई समेत नष्ट पार्ने हुनाले यसैको प्रतिकार स्वरूप यो अभियानको सुरुवात भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर