Aamsanchar

बिर्तामाेडस्थित कृषिथाेक बजारमा तरुल किन्नेहरूको भीड (फाेटाेफिचर)

Author Image
शनिवार, पौष ३०, २०७९

बिर्तामाेड : माघे संक्रान्तिका लागि बिर्तामाेडस्थित कृषिथाेक बजारमा तरुल किन्नेहरूको भीड बढेको छ। विशेषगरी माघे संक्रान्तिमा तरूल खाने गरिन्छ। यही कारण तरुले किन्नेको भीड बढेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर