Aamsanchar

पोखरामा दुर्घटनामा परेको विमानमा को को थिए सवार? (नामसहित)

Author Image
आइतवार, माघ १, २०७९

काठमाडौं- पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानमा को को छन्?

 हेर्नुस नाम 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 388

प्रतिक्रिया (०)

सम्बन्धित खबर