Aamsanchar

नेपाली राष्ट्रिय क्रिकेट टोलीका आदिल अन्सारी र मेहबुब आलमलाई पक्राउ गर्ने तयारी

Author Image
सोमवार, माघ ९, २०७९

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको केन्द्रीय अनुन्धान ब्युरोका एकजना प्रहरी अधिकृतले बताए ।  ‘मेहबुव र आदिल लाई पक्राउ गर्दै छौं’ ब्यूरोका ती अधिकृतले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)