Aamsanchar

सुर्खेतबाट कालीकोट जाँदै गरेको बस दुर्घटना

Author Image
मङ्गलवार, माघ १७, २०७९

दैलेख – सुर्खेतबाट कालीकोट जाँदै गरेको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखकाे पालेतडामा दुर्घटना भएकाे छ ।

कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी पालेतडामा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले जानकारी दिनुभयो । घाइतेहरूकाे पालेतडाकाे निजी मेडिकलमा उपचार भइरहेको उहाँले बताउनुभयाे । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेकाे छ ।

विपरीत दिशाबाट आउँदै गरेकाे ट्रकलाई साइड दिन लाग्दा बस सडकबाट खसेकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट खसेर कर्णाली

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर