Aamsanchar

आज बढ्यो सुनचाँदीको मूल्य 

Author Image
बुधवार, माघ १८, २०७९

काठमाडौं । नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ५०० रूपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार तोलामा १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा १ लाख ५ हजार ८०० रूपैयाँ कारोबार भइहरेको छ ।

यस्तै, चाँदीको मूल्य पनि पाँच रूपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१