Aamsanchar

आज १२ जना कोरोना संक्रमित थपिए

Author Image
बिहिवार, माघ १९, २०७९

काठमाडौं : नेपालमा आज १२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ८५० जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै अवधिमा पाँचजना निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको छ। कोरोनाविरुद्धको खोप लगाएको विवरण भने उल्लेख गरिएको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर