Aamsanchar

आजको विदेशी मुद्रा विनिमय दर

Author Image
शनिवार, माघ २१, २०७९

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर तोकेको छ।  जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। त्यस्तै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा कायम भएको छ।

कुन देशको मूल्यको विनियमदर कति ? यो चार्ट हेर्नुहोस्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१