Aamsanchar

अख्तियारको स्थापना दिवसमा प्रधानमन्त्री

Author Image
शनिवार, माघ २८, २०७९

अख्तियार दुरुपयोग आयोग को  ३२ औं स्थापना  दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । आज (शनिवार) नेपाल प्रहरी अडिटोरियम हलमा कार्यक्रम सम्पन्न भएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (२)

सम्बन्धित खबर