


इलाम- इलामको सन्दकपुर गाउपालिकास्थित माइमझुवालाई केन्द्र बनाएर भूकम्प गएको छ। बिहान १० बजेर ३ मिनेटमा गएको भूकम्पको कम्पन इलामसँगै पाँचथरका केही भूभाग महसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युटको भूकम्पको केन्द्र सन्दकपुर गाउँपालिकाको माइमझुवा रहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 153