


सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको भैरव सामुदायिक बनमा रहेको प्रादेशिक सहिद पार्कमा पिङ खेल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय पसिबरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।
उनको पिङ खेल्ने क्रममा बुधबार बेलुका ५ बजे लडेर मृत्यु भएको साथै २ जना घाइते भएको पनि प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 186