Aamsanchar

‘ए’ डिभिजन लिग : एपीएफ र खुमलटारबीच खेल हुँदै

Author Image
सोमवार, वैशाख ११, २०८०

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार एक खेल हुँदैछ ।लिगको १२ औं चरण अन्तर्गत सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय टोली एपीएफ क्लब र एफसी खुमलटारबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

एपीएफ र खुमलटार दुवै टोली पाँचौं जितको योजनामा हुनेछन् ।

एपीएफ १४ अंक जोडेर नवौं स्थानमा रहेको छ भने खुमलटार १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर