Aamsanchar

काफल टिप्ने क्रममा रुखबाट लडेर १८ वर्षीय युवककाे ज्यान गयाे

Author Image
सोमवार, वैशाख १८, २०८०

पाल्पा – पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।

आज साेमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर