![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/05/InShot_20230520_113501360.jpg)
‘हिजोबाट क्लिनिक बन्द छ’ डिएसपी कुँवरले भने–‘अत्यधिक भीड भएपछि बन्द गर्न आग्रह गरेका हौं ।’बर्षौंदेखि निको हुन नसकेको दिर्घरोग आँखाले हेरेकै भरका निको पार्ने गुरु भनेर सिमान्तले उपचार गरिरहेका गतिविधि सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा कतिपयले उनको उपचार पद्धति वैज्ञानिक नभएको र ‘ठगी’ भएको दाबी गरेका छन् । तर, हालसम्म उनी विरुद्ध ठगीको उजुरी नआएको डीएसपी कुँवरले बताए । डीएसपी कुँवरले भने–‘ठगी सम्बन्धी निवेदन जाहेरी आएको छैन ।’सिमान्तसँग उपचार गराउन काठमाडौँ बाहिरबाट पनि अत्यधिक मानिसहरू आउने गरेका छन् । प्रतिव्यक्ति १ हजार लिएर उनले दैनिक ४ सय जनाको उपचार गरिरहेको कुरा सामाजिक सञ्जालमा उनले नै बताएको भिडियो पोस्ट गरिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 165