Aamsanchar

दिवंगत गायक तथा अभिनेता रोविन तामाङप्रति श्रद्धाञ्जली अर्पण

Author Image
आइतवार, असार २४, २०८०

काठमाडौं – दिवंगत गायक तथा अभिनेता रोविन तामाङप्रति स्रष्टा, शुभेच्छुक र आफन्तजनले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आइतबार तामाङको पार्थिव शरीरलाई काठमाडौंको नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । केही कलाकारले गीत गाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

चर्चित रकगायक तामाङको गएको मंगलबार बेलुका बूढानीलकण्ठस्थित निवासमा निधन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर