Aamsanchar

मिश्र र कोइरालालाई पुष्पलाल राष्ट्रिय पुरस्कार

Author Image
सोमवार, असार २५, २०८०

काठमाडौं, असार २५ ।
नेपाल सरकार सस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्धारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गनु हुर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त कार्यक्रममा पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ वाट राजनैतिक विषयगतमा वलचन्द्र मिश्र, साहित्य तथा संस्कृति तर्फ कमलप्रसाद कोइराला र इतिहास विषय तर्फ गोपालप्रसाद थपलीयालाई जनही रु १ लाख नगद सहित पुरस्कृत गरीएको थियो ।

तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्री सचिवालय

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर