



काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आफ्नो निजी निवास बोहोराटार पुगेका छन् । राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलोपटक बोहोराटार पुगेका हुन् ।
निजी निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।निजी निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 112