Aamsanchar

भद्रपुरमा हराएकी तिन वर्षीया बालक मृ*त अवस्थामा फेला  

Author Image
सोमवार, भदौ ११, २०८०

झापा । भद्रपुर नगरपालिका-९ बाट हराएकी बालिका मृत फेला परेकी छन् । घरदेखि केही तल पानीमा डुबेको अवस्थामा बालिका मृत फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सोमनाथ सिग्देलकी तीन बर्षीया छोरी आज दिउँसोदेखि हराइरहेकी थिइन् । बालिकालाई भारतीय नागरिकले अपहरण गरिएको आशंका गरिएको थियो ‌।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर