Aamsanchar

अमेरिकी सिनेटर क्रिस भ्यान होलेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शिष्टाचार भेट

Author Image
शुक्रवार, भदौ १५, २०८०

अमेरिकी सिनेटर एचई क्रिस भ्यान होलेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज बालुवाटारमा सिस्टाचार भेटघाट। भेटमा नेपाल–अमेरिका सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो प्रधानमन्त्री सचिवालयले जनाएको छ। तस्बिर: प्रदीपराज वन्त

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर