Aamsanchar

बाटोमा हिँड्ने क्रममा लत्रेको तारबाट करेन्ट लागेर एक जनाको ज्यान गयाे

Author Image
शुक्रवार, भदौ २२, २०८०

दाङ – दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको  प्रहरीले जनाएको छ ।

बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको ज्यान गएको हो ।

उहाँको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर