



दाङ – दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको ज्यान गएको हो ।

उहाँको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67