Aamsanchar

सुन चाँदीको भाउ बढ्यो

Author Image
आइतवार, भदौ ३१, २०८०

काठमाण्डौ – हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३