Aamsanchar

टीभीभित्र लुकाएकाे आधा किलाे भन्दा धेरै सुन सहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ

Author Image
सोमवार, असोज २२, २०८०

काठमाडौँ –त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरिएको छ । उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइ‌न्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् ।

सोमबार दिउँसो ५१० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिवि भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।

पाण्डेका अनुसार उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाई छिपाई काचो सुन ल्याएको पाइएको हो । सोबारेमा अनुसन्धान जारी रहेको उनले बताए ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर