Aamsanchar

लालबन्दीमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृ*त्यु

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

सर्लाही – सर्लाहीको लालबन्दीमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हरिवनका मुकेश कुमार गुप्ता र सुनिलकुमार गुप्ता रहेका छन् ।

दुबैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर