त्रिविका उपकुलपति प्रा डा.धर्मकान्त बास्कोटाको कार्तिक १६ गतेदेखि पदावधि समाप्त भएको थियो।
प्रधानमन्त्री कार्यालयका अनुसार अनुसार बास्कोटाको पदावधि सकिएपछि उपकुलपति पद रिक्त भएकोले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा ३ महिनाको लागि प्रधानमन्त्री एवम् कुलपतिबाट २०८० कार्तिक १७ को निर्णयानुसार उपकुलपतिको जिम्मेवारी तोकिएको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 101