![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231119_185720308.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
इलाम – इलामको रोङ गाउँपालिकाको किटेनीमा ३७ जना यात्रु सवार बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा १ बालकको ज्यान गएको प्रहरीले जनाएको छ।
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको जानकारी दिएका छन्। ‘प्रहरीको टोली त्यहाँ पुगेको छ। धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो’, उनले भने, ‘९–१० वर्ष जतिको एकजना बालक रूखमा ठोक्किएको अवस्थामा देखिन्छ। उनको लगभग मृत्यु भएको जस्तो देखिन्छ।’
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उनले बाँकी २७ जनाको उद्धार भइसकेको जानकारी दिए। कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 114