Aamsanchar

पाँचथरबाट छर्लङ्ग देखिने हिमाल

Author Image
बिहिवार, मंसिर ७, २०८०

पाँचथरको लुहाकिल डाँडाबाट देखिएको दुई अग्ला हिमालहरू कुम्भकर्ण र कञ्चनजंगा ।  लुहाकिल डाँडा उच्च पहाडी क्षेत्र पर्दछ । समुद्री सतहबाट तिन हजार फिट उचाइमा रहेको यस स्थान सन्दकपुर पछिको उत्कृष्ट सूर्योदय र हिमाल हेर्न सकिने स्थलमा पर्छ । फोटो : बिनोद पाण्डे /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर