Aamsanchar

बुद्धि तामाङ्ग र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको‘बुहारी आप्पाआम्मालाई ’ सार्वजनिक

Author Image
आइतवार, पौष १, २०८०

काठमाण्डौं –अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमाजन्मिएर पनी नेपालीगीत संगीतमा सक्रियगायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दीआसामीभोजपुरी पंजाबीलगायतकाभाषामापोक्त्त अजयले यसपाली सेलो गीतबजारमाल्याएकाहुन । सुसनलामाको शब्दतथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । हरि रोय , र पुष्पक रोयको छायाँकन , के के प्रधानको सम्पादनतथानिर्देशन भिडियोमा रहेको छ । साथै गीतमाबसन्तदर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ । ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियोमा बुद्धि तामाङ्ग र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको आकर्षक नृत्य रहेको छ । गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियलच्यानलमार्फत हेर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर