Aamsanchar

आजको विदेशी विनिमय दर

Author Image
सोमवार, पौष २, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३८ पैसा र विक्रिदर १४५ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७४ पैसा र विक्रिदर ८९ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)